Quantcast
Channel: कोरोना – Health Post Nepal
Browsing all 101 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

थप ८२१ जनामा कोरोना, संक्रिय संक्रमित १०९५५

सोमबार नेपालमा ८२१ जना कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ। हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको...

View Article



Image may be NSFW.
Clik here to view.

आज ९३६ जनामा कोरोना पुष्टि, १ हजार ९९६ जना संक्रमणमुक्त

आज नेपालमा ९३६ जना कोरोना संक्रमण देखिएको छ। आज थपिएका सहित नेपालमा नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य तथा जनसंख्या...

View Article

Image may be NSFW.
Clik here to view.

शुक्रबार ७ सय ८२ जनामा कोरोना पुष्टि, १ हजार २९ संक्रमणमुक्त

शुक्रबार देशभर ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो। आज...

View Article

Image may be NSFW.
Clik here to view.

आइतबार थप ५ सय ८८ जनामा कोरोना पुष्टि, १ हजार ९७ संक्रमण मुक्त

गत २४ घन्टामा थप ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ हजार ६ सय २० पिसिआर परीक्षण गर्दा ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो। आज काठमाडौं उपत्यकामा थप २३८...

View Article

Image may be NSFW.
Clik here to view.

यी दुई जिल्लामा छैइनन् कोरोना संक्रमित

हाल नेपालका ७५ जिल्लामा सक्रिय संक्रमित छन्। तर, दुई जिल्लामा भने हाल संक्रमितको संख्या शुन्य छ। ती हुन्, मनाङ र मुगु। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको रेड जोनमा पाँच जिल्लालाई राखेको छ।...

View Article


Image may be NSFW.
Clik here to view.

देशभर ७ सय ४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१८

पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ हजार ५ सय ५९ पिसिआर परीक्षण गर्दा ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो। बुधबार काठमाडौं...

View Article

Image may be NSFW.
Clik here to view.

थप ६ सय २४ जनामा कोरोना पुष्टि, मृत्यु हुने संख्या १ हजार ८ सय नाघ्यो

पछिल्लो २४ घन्टामा ६ सय २४ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको हाे। बिहिबार देशभर ७ हजार ३...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालमा ६०८ संक्रमित थपिँदा ८९२ ले कोरोना जिते

नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४२ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। हालसम्म...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालमा ५ सय कोरोना संक्रमित थपिँए

नेपालमा पछिल्लो २४ घन्टामा ५ सय कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै नेपालमा कूल संक्रमित संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ। शनिबार थप ८ सय ४० संक्रमितले...

View Article


Image may be NSFW.
Clik here to view.

देशभर ६ सय ५९ संक्रमित थपिए, ७ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको हो। सोमबार देशभरबाट ७ सय १८...

View Article

Image may be NSFW.
Clik here to view.

५ हजार पिसिआर परीक्षण गर्दा ४१९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ हजारको कोरोना पुष्टि गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयको अनुसार शनिबार...

View Article

Image may be NSFW.
Clik here to view.

बेलायतमा आजदेखि पुनः लकडाउन

काठमाडौं । कोरोना भाइरस नयाँ स्वरुपमा देखिन थालेपछि बेलायतमा आजबाट पुनः लकडाउन गरिएको छ। बेलायतमा तीव्र गतिमा संक्रमण बढ्न थालेको भन्दै त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको घोषणा गरेका हुन्।...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोनाले थलिएका भक्तपुरका विद्यालय माघ १ गतेदेखि खुल्ने

भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै विद्यालय माघ १ गतेदेखि सञ्चालनमा आउने भएका छन्। भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको...

View Article


Image may be NSFW.
Clik here to view.

बिहिबार ४ सय १२ जनामा कोरोना, ४ सय ८३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमित संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ। बिहिबार ५ हजार ५८...

View Article

Image may be NSFW.
Clik here to view.

३३९९ नमुना परीक्षण गर्दा २ सय ५९ जनामा संक्रमणपुष्टि

पछिल्लो २४ घन्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ३ हजार ३ सय ९९ नमुना परीक्षण गर्दा २ सय ५९ संक्रमण पुष्टि भएको हो। आइतबार काठमाडौं उपत्यकामा...

View Article


Image may be NSFW.
Clik here to view.

कुन खोप कहिले ल्याउने टुंगो छैन, दाता गुहार्दै सरकार

विश्व स्वास्थ्य संगठनको समन्वयमा गरिब देशहरूले पाउने २० प्रतिशतबाहेकको खोप किन्न सरकारले दाता गुहार्न थालेको छ। यसअघि पनि कोरोना संक्रमणसँग जुध्न भन्दै सरकारले ‘लकडाउन’ सुरुवातमै ‘कोरोना कोष’ बनाएको...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालमा ९७.७ प्रतिशत कोरोना मुक्त, सार्कमध्ये पहिलो स्थानमा

पछिल्लो २४ घन्टामा देशभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् । ३ हजार ८४ जनाको पिसीआर परीक्षणमा २ सय ७०...

View Article


Image may be NSFW.
Clik here to view.

थप २४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४० जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ३ हजार ८ सय ४४ जनामा गरिएको नुमना परीक्षणमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको हो। शनिबार...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालमा देखियो नयाँ प्रजातीको कोरोना

नेपालमा पनि नयाँ प्रजातीको कोरोना भाइरसको (भेरियन्ट) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट फर्किएका मध्ये नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो।...

View Article

Image may be NSFW.
Clik here to view.

देशभर ३ सय २२ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

पछिल्लो २४ घन्टामा थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमित संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको हो। सोमबार थप ३ सय ७४ जना...

View Article
Browsing all 101 articles
Browse latest View live




Latest Images